समाचार Archives | Page 7058 of 8233 | Khabarhub Khabarhub

मुलुकभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको  पूर्वानुमान

काठमाडौँ – उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मुलुकभरको मौसममा सामान्य वदली भएको छ । सोही प्रभावले मुलुकका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने…