Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार १७ पुगेको हो । एकै दिन ६ हजार ६३५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख १३…