Live on
Your Voice, Your Power
काठमाडौं - म्यान्मारको एउटा रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु भएको छ। म्यानमारको उत्तरी क्षेत्रस्थित कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको बीबीसीले जनाएको छ । ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको र उद्धारका क्रममा ११३ वटा शव फेला पारिएको म्यानमारको आपत्कालीन उद्धार गर्ने…