Khabarhub

युवतीमाथि बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित राईले स्थानीय युवतीमाथि जवरजस्ती करणी गरेको उजुरी परेको छ । पीडित युवतीले आफूमाथि गत मंसिर १५ गते बलात्कार गरेको भन्दै वडा सदस्य राईविरुद्ध उजुरी दिएको प्रहरीको भनाइछ  ।…