Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट कतार एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । यही कात्तिक…