Khabarhub

आतंकवादी हमलाको आशंकापछि दिल्लीमा हाई अलर्ट जारी

एजेन्सी – भारतको राजधानी दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ । आतंकवादी संगठन जैश–ए–मोहम्मदले राजधानी दिल्लीका विभिन्न स्थानलाई आक्रमणको निशाना बनाएको गुप्तचर सूचनाको आधारमा दिल्ली प्रहरीले हाई अलर्ट जारी गरेको हो । हिन्दूहरुको चाड तिहारलाई मध्यनजर गरी उक्त आतंकवादी संगठनले आक्रमणको तयारी गरेको गुप्तचर स्रोतले जानकारी पाएको भारतीय अधिकारीहरुको भनाइ…