Khabarhub

संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन्

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बोलाएको बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । यसअघि…