Khabarhub

प्रचण्ड र नेपाल दूधमा परेका झिङ्गा: महेश बस्नेत

चितवन–  ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको 'संज्ञा' दिएका छन् । आज (बुधवार) चितवनमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भइरहँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल कम्युनिष्ट एकता…