Khabarhub

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ: राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएकी छिन् । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उनले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै…