Khabarhub

विप्लव समूहका नेता बास्तोला फेरि पक्राउ

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ । सर्वोच्चमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । थुनामा राख्न म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद…