Khabarhub

पार्टीको विवाद मिलाउन उपाध्यक्ष बामदेवको नयाँ प्रस्ताव

काठमाडौं- पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीको बिग्रहलाई रोक्न भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष उपाध्यक्ष गौतमले राखेको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको…