Khabarhub

कांग्रेसले गच्छदारको बचाउमा अब संसद बैठक अवरुद्ध नगर्ने

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने भएको छ । मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो । बालुवाटारको ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा…