Khabarhub

९ निर्णय गर्दै राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सकियो

काठमाडौं– राप्रपाको माघ १७ गतेदेखि काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र पदेन सदस्यको रुपमा भातृ संगठनका प्रमुखहरुको सहभागीता रहेको थियो । बैठकले विभिन्न ९ वटा निर्णयहरु गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए…