Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ३ जना मन्त्री, ६ जना विशिष्ट श्रेणीका पदाधिकारी (सचिव)हरु र अन्य व्यक्ति गरी १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।…