Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक : ११ समूहको प्रतिवेदन पेस हुँदै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको  प्रतिवेदन प्रस्तुत हुँदैछ । समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत हुदैछ । यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा…