Live on
Your Voice, Your Power
काठमाडौं - प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो । ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप…