Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरण उचालेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको बताएका छन् । बुधबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख देवराज घिमिरेले भनेको नमानी कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाए । ‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने,…