Khabarhub

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ । बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि  बैठक स्थगित गरिएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।  अर्को बैठक ३ गते बिहान ११ बजे बस्ने भएको छ ।  यता सभामुखले १…