Khabarhub

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनु एक दिनअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् ‍खोल्ने संकेत नगरेपछि सत्तारुढ तीन मुख्य दलका नेता संवादमा जुटेका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान नछोडेपछि तीन शीर्ष नेता सम्भावित विकल्पका लागि संवादमा जुटेका हुन् । प्रधानमन्त्री एवं…