Khabarhub

कांग्रेस गृहमन्त्रीलाई नछाड्ने, सरकार व्यक्तिकेन्द्रित संसदीय समिति नबनाउने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन मागसहित संसद्का दुवै सदन चल्न दिएको छैन । उसले संसदीय समिति बन्नै पर्ने अडान राखिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै एक व्यक्तिमाथि छानबिन समिति बनाउन नसकिने बताएका छन् । उनले समग्र सहकारीपीडितहरुका लागि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएका छन् । आइतबार…