Khabarhub

एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन्

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले शिक्षा मन्त्री सुमन श्रेष्ठले शिक्षकहरूलाई आतंकित बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई सम्बोधनका क्रममा एमाले जनसंगठन समन्वय संयन्त्र प्रमुख ढकालले यस्तो आरोप लगाएका हुन् । राजनीतिमा लागे शिक्षकलाई जागिबाट निकालिदिने पत्र पठाएर शिक्षामन्त्रीले आतंकित बनाएको भन्दै ढकालले त्यस कुराको…