Live on
Your Voice, Your Power
काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक महिनासम्म चलेको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक आज कात्तिक २७ गतेसम्म पदाधिकारी र सदस्यले बोल्नेक्रम सकिएको छ। बैठकको निर्णय भने अझै पनि आएको छैन। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि, चुनावपछि भन्नेमा मतभेद छ। कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन पुष…