Live on
Your Voice, Your Power
काठमाडौं । डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । असार अन्तिममा भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारले उनलाई ९ लाख रकमसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी…