Khabarhub

पूर्वसैनिक हवाई महानिर्देशकलाई कारबाही गर्ने सैनिक अदालतको फैसला

काठमाडौं- सैनिक अदालतले पूर्वसैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठलाई सैनिक कारबाही गर्ने फैसला गरेको छ । सैनिक अदालतले अवकाश पाएका श्रेष्ठसँग उनले कार्यरत रहँदा हिनामिना गरेको ५८ लाख ९५ हजार असुलउपरगर्दै नसिहत दिने फैसला गरेको हो । अदालतले महानिर्देशकका रुपमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३…