Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ मा चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनको आयातमा अन्त शुल्क वृद्धि गरेको छ । संघीय संसदमा बुधबार बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एक हजार सिसीभन्दा माथिका चार पांग्रे सवारी साधन तथा एक सय पचाँस सिसीभन्दा माथि क्षमता भएका मोटरसाइकलमा अन्त शुल्क वृद्धि गरेको जानकारी दिए । सवारीसाधन आयातमा…