स्टक Archives | Page 7 of 50 | Khabarhub Khabarhub

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो

काठमाडौँ- घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने…