संगीत Archives | Page 75 of 78 | Khabarhub Khabarhub

शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक

काठमाडौं– गायक शिव परियारको स्वर रहेको गीत 'ह्याप्पी ह्याप्पी' सार्वजनिक भएको छ । नयाँ वर्षको मौका पारेर यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुरेश वाग्लेको शब्द रचना रहेको यो गीतमा हरि लम्सालको सङ्गीत छ । गीतमा ‘कार्टुन क्रु’ का कलाकारले नाचेका छन् । आधुनिक रोमान्टिक उक्त गीतको भिडियोमा राम केसीले छायांकन देख्न सकिन्छ भने…