Live on
Your Voice, Your Power
वाशिंटन डीसी– इरानले अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा इरानमाथि सैनिक आक्रमण गर्नेगरी तय गरिएको कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक फिर्ता लिएको खुलासा भएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको समाचारअनुसार अमेरिकी सेना इरानको सैनिक निशाना तथा क्षेप्यास्त्र राखिएको स्थानमा सैनिक आक्रमणको तयारीमा रहेपनि अन्त्यमा अमेरिकी राष्ट्रपतिले त्यस किसिमको आक्रमण गर्ने कदमबाट फिर्ता…