Live on
Your Voice, Your Power
काठमाडौँ- भूमध्य सागरको बाटो भएर युरोपतर्फ जान खोज्ने ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ । एक हप्ताको अवधिमा ३३१ जना आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जानकारी दिएको हो । सन् २०२३ को जनवरी २२ देखि जनवरी २८ सम्मको अवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले विज्ञप्तिमार्फत जानकारी दिएको…