अफ्रिका Archives | Page 11 of 46 | Khabarhub Khabarhub

सोमाली सेनाको कारवाहीमा अल शबाबका ४० लडाकु मारिए

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा सेनाले गरेको सैन्य कारवाहीका क्रममा अल शबाब आतङ्ककारी सङ्गठनका ४० जना लडाकुको मृत्यु भएको छ । सोमाली सेनाले कारवाहीमा ४० लडाकु मारिएको जाननकारी दिएको हो । बिहीबार सोमालियाको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारवाहीका क्रममा ती लडाकुहरु मारिएका बताइएको छ । सोमाली सेनाका कमाण्डरले सोमाली समाचार समितिलाई दिएको जानकारीअनुसार सोमालियाका राष्ट्रिय…