Live on
Your Voice, Your Power
त्रिपोली– आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ। आईओएमले ट्वीट गर्दै भनेको छ, ‘लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन् ।’ ‘यो पछिल्लो त्रासदीले…