Live on
Your Voice, Your Power
विन्डोक- नामिबिया सरकारले अफ्रिकाको सबैभन्दा ठूलो खेल भण्डारमध्ये एक, विशाल इटोसा राष्ट्रिय निकुञ्जमा फैलिएको भीषण आगोसँग लड्न सयौँ सैनिक खटाएको छ । उत्तर नामिबियामा रहेको यस पार्कमा ११४ प्रजातिका स्तनपायी प्राणीहरू पाइन्छन् । यहाँ विशेषगरी लोपोन्मुख काला गैँडाहरू बसोबास गर्छन् । साथै यो देशको प्रमुख पर्यटन आकर्षण पनि हो । गत सेप्टेम्बर २२ देखि सुरु…