Live on
Your Voice, Your Power
सोमालिया – अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना…