Live on
Your Voice, Your Power
काठमाडौं - प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू जारी गरिएको छ । जर्ज फ्लोइडको प्रहरीको यातनाले नै मृत्यु भएको आरोपपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको सिएनएनले जनाएको छ । [caption id="attachment_170789" align="aligncenter" width="711"] लस एन्जल्समा…