Live on
Your Voice, Your Power
काठमाडौँ- चीनको दक्षिण-पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएको छ । वाणिज्य दूतावास बन्द गर्नुपर्ने सोमवार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि कर्मचारीहरूले आ-आफ्ना सरसामान लिएर कार्यालय छाडेका छन्। कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेको देखिएको छ ।…