Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३४ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६५ हजार ४८८ जना संक्रमित भएसँगै अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको…