अमेरिका / क्यानडा « Khabarhub

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे। ट्रम्प जब भाषण दिन हलतर्फ जाँदै थिए, त्यही बेला एस्केलेटर अचानक रोकियो, त्यसपछि उनी सिँढी चढेर हलभित्र पुगे। कुरो त्यतिमै रोकिएन, ट्रम्पले भाषण सुरू गर्दा टेलिप्रम्प्टर बिग्रियो। यसमा ट्रम्पले हल्का मजाक गर्दै भने– ‘टेलिप्रम्प्टर बिग्रियो भने के भयो, यसले मनदेखि बोल्ने मौका दिन्छ। तर…