अमेरिका / क्यानडा Archives | Page 176 of 176 | Khabarhub Khabarhub

लागूऔषध कारोबारी एल च्यापो दोषी ठहर, जन्मकैद हुनसक्ने

एजेन्सी– मेक्सिकोका कुख्यात लागूऔषध कारोबारी योयाकिम एल च्यापो गुजमन अमेरिकामा १० अभियोगमा दोषि ठहर भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा रहेको ब्रुकलिन अदालतले मेक्सिकोको सबैभन्दा शक्तिशाली लागूऔषध कार्टेल सिनाओलाका प्रमुख एल च्यापोलाई १० अभियोगमा दोषि ठहर गरेको हो । उनी कोकेन, हेरोइनको तस्करी, गैरकानूनी हतियार राखेको, हत्या, सम्पत्ति शुद्धिकरणलगायतका १० अभियोगमा दोषि ठहर भएका हुन्…