अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा आर्थिक संकटको घोषणा, चिनियाँ कम्पनी हुवावे कालो सूचीमा

वाशिंगटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशी प्राविधिक कम्पनी राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने भन्दै राष्ट्रिय आर्थिक संकटको घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षार गर्दै विदेशी कम्पनीले मुलुकको राष्ट्रिय तथा विदेश नीतिमा खतरा पुर्‍याउन सक्ने भन्दै आर्थिक संकटको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउनसक्ने’ विदेशी…