अमेरिका / क्यानडा « Khabarhub

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान (एमबीएस) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको खुलेको छ। उनले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै इरानविरुद्ध प्रस्तावित ठूलो सैन्य आक्रमण नगर्न र मध्यपूर्वको तनाव संवादमार्फत् समाधान गर्न आग्रह गरेका खुलेको एक्सियोसले जनाएको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार युवराज सलमानले…