Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले दक्षिण सुडानको राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने भएको छ । अमेरिकाबाट निष्कासित नागरिकलाई स्वीकार गर्न नमानेको भन्दै अमेरिकाले दक्षिण सुडानको राहदानी लिएर अमेरिकामा बसोबास गर्दै आएका सबै आप्रवासीको भिसा रद्द गर्ने निर्णय गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आइन्दा दक्षिण सुडानको राहदानी…