अमेरिका / क्यानडा « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ?

वाशिंटन - अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्म समर्पण मात्र हुन नहुने बताएका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि सोही युद्ध अन्त्यका लागि दुवै नेताबीच छलफल भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिकाले मात्र नभई युरोपेली राष्ट्रले पनि मूल्य चुकाउनु पर्ने बताए। यसअघि किभमा भएको…