Live on
Your Voice, Your Power
वासिङ्टन - अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण र द्वन्द्व रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्ताको टेबुलमा फर्काउन मध्यस्थकर्ता सक्रिय भएका छन् । पछिल्लो समय चर्किएको तनावबीच आक्रमण थामिएपछि कूटनीतिक निकासको आशा जागेको हो । गोप्य वार्तामा संलग्न मध्यपूर्वका अधिकारीका अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ता वासिङ्टन र तेहरानबीचको दूरी घटाउन निरन्तर प्रयास…