अमेरिका / क्यानडा « Khabarhub

क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा भएको ‘क्यापिटल रियोट’का १५ सय आरोपीलाई क्षमा दान गरेका छन्। उनले मेक्सिको र अमेरिका सीमा क्षेत्रमा सङ्कटकाल लगाउने घोषणा समेत गरेका छन्। यसैगरी ट्रम्पले ग्रिन ल्यान्डलाई डेनमार्कबाट छुटाउने आशय व्यक्त गरेका छन्। यसैगरी विवादमा तानिएका मार्क रुबियोलाई अमेरिकी संसद्ले विदेश मन्त्रीमा स्वीकार गरेको छ। उनको…