अमेरिका / क्यानडा Archives | Page 38 of 174 | Khabarhub Khabarhub

अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए

काठमाडौँ- अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ । अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा सहरको एक पसलमा गोली चलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार गर्नुअघि बन्दुकधारीले उक्त पसलमा कुनै पनि विवाद नगरेको र अकस्मात गोली चलाएको पसलमा…