अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि

काठमाडौं - संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ८ करोडभन्दा धेरै पुगेको छ। अमेरिकामा मात्रै अहिलेसम्म ८ करोड ६० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ९३ हजार ५२१ जना…