Live on
Your Voice, Your Power
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटअघि चीनप्रति लामो समयदेखि रहेको कठोर धारणा नरम पार्दै सीलाई ‘उत्कृष्ट र प्रतिभाशाली व्यक्ति’ का रूपमा वर्णन गरेका छन् । सन् २०१९ पछि उनीहरूको यो पहिलो प्रत्यक्ष भेट हुनेछ । ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “उहाँ एक अर्ब ४०…