Live on
Your Voice, Your Power
काठमाडौं– करिब ७ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको अवैध रकमको कारोबार अभियोगमा अस्ट्रेलियामा १ नेपाली नागरिक पक्राउ परेका छन् । १० करोड अस्ट्रेलियन डल (करिब ७ अर्ब ६१ करोड नेपाली) रुपैयाँ बराबरको अवैध रकम कारोबार प्रकरणमा नेपालीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् । अस्ट्रेलियाको क्रिमिनल ग्रुप्स स्वाडले गरेको रेडकमा क्रममा फरक फरक…