Live on
Your Voice, Your Power
मेलबर्न– अष्ट्रेलियामा घरपालुवा हरिणको आक्रमणमा एक जनाको ज्यान गएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहबाट २ सय किलोमिटर टाढा रहेको वाङ्गाराटा भन्ने स्थानमा भएको घटनामा एक पुरुषको ज्यान गएको र उनकी श्रिमतीको आँखा फुटेको भिक्टोरिया राज्यका प्रहरीले जनाएको छ । बाह्रसिंगे र हरिणको क्रसबाट जन्मेको घरपालुवा हरिणले ती मानिस बाहिरबाट आफ्नो घरभित्र पस्नेबित्तिकै आक्रमण…