Live on
Your Voice, Your Power
वेलिङ्टन- न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चारतले होस्टेल भवनमा रातभर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोमबार मध्यरात करिब साढे १२ बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको हो । आगलागी भएको उक्त भवनबाट ५२ जनालाई उद्धार…